अभिभावकहरूले बाबुनानीहरूको पहिलो स्कूल कसरी छान्ने
पिनाकल स्कलर्स एकेडमी , कलंकीबाट शैक्षिक जानकारीका लागि १२ महत्वपूर्ण बुंदाहरू नर्सरी र मोन्टेसरी भर्नाको लागि निर्णय सहयोगी लेख सरस्वती पूजाको दिन वा बैशाख महिनामा प्रायजसो नेपालमा आफ्ना साना छोराछोरीहरुलाई स्कूलमा भर्ना गर्ने अथवा नाम लेखाउने चलन रहेको छ। शिक्षाको गुणस्तर भनेको , पाठ्यक्रम , शैक्षिक कार्यक्रम तथा नीति , अनुभव , शिक्षक शिक्षिकाको योग्यता , भौतिक पूर्वाधार , ...