Posts

अभिभावकहरूले बाबुनानीहरूको पहिलो स्कूल कसरी छान्ने

Image
  पिनाकल स्कलर्स एकेडमी , कलंकीबाट   शैक्षिक जानकारीका लागि  १२ महत्वपूर्ण  बुंदाहरू नर्सरी  र मोन्टेसरी भर्नाको लागि  निर्णय सहयोगी लेख                                                                                      सरस्वती पूजाको दिन वा बैशाख महिनामा प्रायजसो नेपालमा आफ्ना साना छोराछोरीहरुलाई स्कूलमा भर्ना गर्ने   अथवा नाम लेखाउने   चलन रहेको छ।    शिक्षाको गुणस्तर भनेको , पाठ्यक्रम ,   शैक्षिक कार्यक्रम तथा नीति , अनुभव ,   शिक्षक शिक्षिकाको   योग्यता ,   भौतिक पूर्वाधार ,   ...